Posted inआइपीएल

IPL Auction 2022 : केएल राहुल लखनउको कप्तान हुने, यी दुई खेलाडी माथि पनि यति करोड खर्च

आइपिएल का प्रशंसकहरूसँगै टोलीहरू पनि २०२२ आईपीएल को मेगा लिलामीको लागि उत्सुकताका साथ पर्खिरहेका छन्। मेगा अक्सन अघि, दुई नयाँ टोली अहमदाबाद र लखनऊ फ्रेन्चाइजीहरूले आफ्ना तीन-तीन खेलाडीहरूको सूची बुझाउनुपर्नेछ। रिपोर्टका अनुसार लखनऊ फ्रन्चाइजीले केएल राहुल, मार्कस स्टोइनिस र रवि बिश्नोईलाई अनुबन्ध गर्ने निर्णय गरेको छ। मेगा अक्सन फेब्रुअरी १२ र १३ मा बैंगलोरमा हुने […]