Posted inबिजनेसविचार

के नेपालले अल्पविकसित मुलुक बाट विकासोन्मुखमा स्तरोन्नति हुनुपर्छ ?

झन्डै आधा शताब्दीदेखि अतिकम विकसित मुलुकहरूको समूहमा रहेको नेपालले आगामी वर्ष त्यसबाट माथि उक्लने लक्ष्य लिएको भएपनि महामारीको प्रभाव र आयमा राम्ररी प्रगति गर्न नसकेको भन्दै अहिले नै त्यसबाट माथि जान नहुने धारणा कतिपयको छ। अहिले विश्वभरि ४६ मुलुक यो सूचीमा रहेका छन्। नेपाल सन् १९७१ देखि यही सूचीमा रहिरहेको छ। दक्षिण एशियामा नेपालबाहेक बाङ्ग्लादेश, […]