Posted inकोरोना भाइरस

नेपालमा कोरोना संक्रमण घट्न थाले

नेपालमा पछिल्ला केही दिनयता कोरोना संक्रमितको संख्या घट्दै गएको छ । आइतबार संक्रमितको संख्या तीन हजार ५४० मा झरेको छ । यसअघि शुक्रबार छ हजार ८२७ जनामा संक्रमण पुष्टि भएको थियो भने शनिबार चार हजार ९०४ मा झरेको थियो । माघ ८ मा कुल परीक्षण गरेकामध्ये आधा भन्दा बढीमा संक्रमण पुष्टि भएको थियो । त्यसयता […]