Posted inगीत संगीतमनोरन्जनसंस्कृति

गायक जोसेफले ल्याए देउडा शैलीको ‘पियारी’ गीत भिडियो

युवा गायक जोसेफ शाही ठकुरीले नयाँ गीत भिडियोसहित सार्वजनिक गरेका छन्। नयाँ गीत देउडा शैलीको छ। लाइमलाइट नेपाल युट्युब च्यानलबाट बिहीबार सार्वजनिक गीतमा गायक स्वयंकै शब्द छ भने कोशिष क्षेत्रीको संगीत छ। गीतमा उदयराज पौडेलको संगीत संयोजन र श्यामश्वेत रसाइलीको ध्वनि सम्पादन रहेको छ। यो गीत ‘पियारी’ प्रिज्म डिजिटल स्टुडियोमा रेकर्ड गरिएको हो। धन कमाउन […]