Posted inबलिउड, मनोरन्जन, वेब सीरीज

तान्डव वेव सिरिजलाई प्रतिबन्ध लगाउँन माग

अली अब्बास जफरद्वारा निर्देशित र सेफ अली खान अभिनित वेब सिरिज तान्डवलाई लिएर विवाद उत्पन्न भएको छ। गत शुक्रबारमात्रै अमेजन प्राइम भिडियोमार्फत रिलिज भएको उक्त सिरिजका केही दृश्यहरु विवादमा आएका हुन। सोहीकारण भारतका विभिन्न ठाउँमा निर्देशकविरुद्ध उजुरी समेत दर्ता भएका छन। सामाजिक सञ्जालमा वेबसिरिज प्रतिबन्ध लगाउँनुपर्ने आवाज समेत उठेको छ। सिरिजका केही दृश्यहरुले धार्मिक भावनामा […]