Posted inभारत

भारतमा रेल पटरीबाट खस्दा ५ जनाको मृत्यु, ४५ घाइते

भारतको उत्तर बंगाल गुवाहाटी-बिकानेर एक्सप्रेस रेलका १२ डिब्बा आज पश्चिम बंगालको जलपाईगुडी जिल्लाको मयनागुरी सहर नजिक पटरीबाट खसेका छन्। समाचार एजेन्सी पीटीआईका अनुसार कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन्। भारतका केन्द्रीय रेलमन्त्री अश्विनी वैष्णवले आज राति दुर्घटनास्थलको भ्रमण गर्ने स्रोतले जनाएको छ। कम्तिमा ४० जनालाई पटरीबाट खसेको डिब्बाबाट उद्धार […]