Posted inअन्तर्राष्ट्रिय

चीनले हामीलाई ऋणमा फसाउन चाहन्छ, श्रीलंकाका संसदले चिनियाँ राष्ट्रपतिलाई लेखे पत्र

श्रीलंकाका सांसद तथा पूर्व शिक्षामन्त्री विजयदास राजापाक्षेले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई लेखेका छन । श्रीलंकाको पोदुजाना पेरामुना पार्टीका सांसद राजापाक्षेले श्रीलंकाका लागि चिनियाँ राजदूत काई जेनहोङमार्फत राष्ट्रपति सी जिनपिङलाई पत्र पठाएका छन्। राजापाक्षेले ४५ बुँदे पत्रमा श्रीलंका चीनको ‘ऋण जाल’ मा रहेको बताएका छन् । राजपाक्षेले बुँदा १५ मा भनेका छन्, ‘तपाईंले प्रत्यक्ष वा अप्रत्यक्ष […]