Posted inअन्तर्राष्ट्रियअमेरिकाचीनयूएई

यूएई, चीन र अमेरिका आउदो दिनहरूमा मङ्गल ग्रहसम्बन्धी अनुसन्धानमा व्यस्त

सन २०२१ का आगामी केही दिनहरू मङ्गल ग्रहसम्बन्धी अनुसन्धानका लागि एकदमै व्यस्त दिनका रूपमा रहनेछन्। रातो ग्रह पनि भनिने मङ्गलको कक्षमा मङ्गलवार संयुक्त अरब एमिरेट्स र बुधवार चीनले आफ्ना अन्तरिक्ष यान पठाएका छन् भने अमेरिकाले पनि यसै महिना आफ्नो यान पठाउन लागेको छ। यी अन्तरिक्ष अभियानको उद्देश्य मङ्गल ग्रहको भूबनोट तथा वायुमण्डलबारे अध्ययन गर्ने र […]