Posted inखबर

चिनले थप १० लाख डोज खोप अनुदानमा दिने

चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई १० लाख डोज खोप निदे घोषणा गरेका छन्। बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँगको कुराकानीमा चिनियाँ राष्ट्रपति सीले यस्तो घोषणा गरेका हुन्। चिनियाँ राजदूत हाउ यान्छीले राष्ट्रपति भण्डारीसँगको कुराकानीका क्रममा चिनियाँ राष्ट्रपति सीले १० लाख डोज खोप दिने घोषणा गरेका हुन्। https://twitter.com/PRCAmbNepal/status/1397520476625276928?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1397520476625276928%7Ctwgr%5E%7Ctwcon%5Es1_c10&ref_url=https%3A%2F%2Fwww.etajakhabar.com%2F372639%2F नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ट्विट गर्दै सो जानकारी […]