Posted inजीवनशैलीस्वास्थ्य

बिहान खाली पेटमा खानुहोस् तिल , दाँत र पेट को लागि फाइदा

उत्कृष्ट स्वास्थ्यका लागि मानिसहरु खानपिनमा विभिन्न प्रकारका चिज समावेश गर्छन् । यस्ता खानेकुराले मेटाबोलिजमलाई बढाउँछ भने शरीर पनि फिट राख्छ । यिनै खानेकुरामध्ये एक हो तिल । आयुर्वेदका अनुसार भुटेको तिल चपाउँदा पेट राम्रो तरिकाले सफा हुन्छ । साथै दाँत र गिजा पनि बलियो हुन्छन् । दाँतका लागि ब्रस गर्नु मात्रै पर्याप्त छैन । दाँत […]