Posted inराजनीति, लुम्बिनी

अल्पमतमा परेका मुख्यमन्त्रीले प्रदेश प्रमुखलाई आफ्नै कार्यालयमा बोलाएर शपथ

अल्पमतमा पर्दापर्दै लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका शंकर पोखरेलले प्रदेश प्रमुखलाई आफ्नै कार्यालयमा बोलाएर पद तथा गोपनीयताको शपथ लिएका छन् । अविश्वासको प्रस्ताव दर्ता गरेका दलहरुको समावेदनअनुसार प्रदेशसभाको अधिवेशन आइतबार बोलाइएको थियो । तर अधिवेशन सुरु हुन नपाउँदै मुख्यमन्त्री पोखरेलले राजीनामा दिए । त्यसयताका १२ घण्टामा लुम्बिनीको राजनीतिमा थुप्रै उतारचढाव आए र विवादै विवादमा पोखरेल पुनः […]