Posted inधर्म संस्कृति

सरस्वती माताको पूजामा यी ५ मन्त्रको ध्यान गर्नुहोस्, उहाँले आशीर्वाद दिनुहुनेछ

यस पटक बसन्त पञ्चमी अर्थात् सरस्वती पूजा माघ २३ गते मनाइँदैछ । माता सरस्वतीलाई प्रसन्न पार्न र पूजा गर्नको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा उहाँको पूजा गर्नु हो। त्यसैले जानौं पाँच सरस्वती वन्दना वा सरस्वती पूजा मन्त्र । पहिलो मन्त्र या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना। या ब्रह्माच्युतशंकरप्रभृतिभिर्देवैः सदा वन्दिता सा मां पातु सरस्वती […]