Posted inसमाज

४९ वर्षीय पाकिस्तानी सांसदले गरे १८ वर्षीया युवतीसँग विवाह, रोमान्टिक भिडियो भाइरल

पाकिस्तानका सांसद डा आमिर लियाकत हुसैन यतिबेला समाचारको दुनियाँमा चर्चामा छन् । यसको कारण हो उनले हालै १८ वर्षीया सैयदा दानिया शाहसँग विवाह । उनको यो तेस्रो विवाह हो । १८ वर्षीया सईदा दानिया शाह र ४९ वर्षीय लियाकत हुसैनको रोमान्टिक भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भएको छ । यो भिडियो हेरेपछि तपाई पनि भन्नुहुनेछ– […]