Posted inफुटबल

अब्दुल्लाह अलमुताइरी नेपाली राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षक नियुक्त

अखिल नेपाल फुटबल संघ-एन्फाले कुवेतका अब्दुल्लाह अलमुताइरीलाई नेपाली राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षक नियुक्त गरेको छ। अलमुताइरी प्रो लाइसेन्स प्राप्त प्रशिक्षक हुन्। एसियाली फुटबल महासंघले राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक हुन प्रो लाइसेन्स प्राप्त गरेको हुनुपर्ने व्यवस्था गरेपछि एन्फाले अलमुताइरीलाई नियुक्त गरेको हो। उनी कतार फुटबल संघको सहयोगमा गत थ्रि नेसन्स कप अघि नेपाल आईपुगेका थिए। […]