Posted inअमेरिका

अमेरिकाले वार्षिक रुपमा अमेरिका प्रवेश गर्न पाउने शरणार्थीको संख्या बढायो

अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना पार्टी भित्रबाट तीव्र आलोचना भएपछि वार्षिक रुपमा अमेरिका प्रवेश गर्न दिने आप्रवासीको संख्या १५ हजारबाट बढाएर ६२ हजार पाँच सय बनाएका छन्। डोनाल्ड ट्रम्प प्रशासनले तय गरेको अधिकतम १५ हजार आप्रवासीकै नीतिमा बस्ने निर्णय गरेका बाइडेनले विरोधपछि मात्रा बढाएका हुन्। डेमोक्र्याटिक पार्टी भित्रका प्रोग्रेसिभ तथा शरणार्थी एजेन्सीहरुले वार्षिक रुपमा प्रवेश […]