ऋतिक रोशन को सुपर हिट चलचित्र अग्ननपथ उनकी बहिनी शिक्षा (​​कनिका तिवारी) २६ वर्षकी भइसकेकी छिन्. अहिले उनको लुक पूरै परिवर्तन भएको छ । उनका केही तस्विरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्, जसमा उनको लुक एकदमै फरक देखिन्छ ।

पूरै रूप बदलिएको

कनिका तिवारी २६ वर्षकी भइसकेकी छिन् र अहिले उनको टाउकोदेखि खुट्टासम्मको लुक पूरै परिवर्तन भएको छ । उनका केही तस्विरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्, जसमा उनको लुक एकदमै फरक देखिन्छ ।

जब कनिका यो फिल्मको हिस्सा थिइन्, उनी आफ्नो १० कक्षाको परीक्षाको तयारी गरिरहेकी थिइन् । कनिकाको फिल्मी करियरको कुरा गर्दा ‘अग्निपथ’ बाहेक उनी ब्वाय मिट्स गर्ल, रंगन स्टाइल र अवि कुमारमा देखा परेकी छिन् ।

कनिका टिभी अभिनेत्री दिव्यांका त्रिपाठीकी कजिन हुन् ।

प्रतिक्रिया दिनुहोस्

Cancel reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.