कमल रशीद खान ( ​​केआरके ) जो यूट्यूबमा विवादास्पद तर लोकप्रिय चलचित्र समीक्षाका लागि प्रसिद्ध छन उनलाई सलमान खानले कानुनी नोटिस दिएका छन । बलिउड सुपरस्टार सलमान खानले भर्खरै रिलीज भएको हिन्दी फिल्म राधे को समीक्षा का लागि केआरकेको बिरूद्ध मुम्बईको अदालतमा मानहानि को मुद्दा दर्ता गरेका छन ।

https://twitter.com/kamaalrkhan/status/1397181935370260485?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1397181935370260485%7Ctwgr%5E%7Ctwcon%5Es1_c10&ref_url=https%3A%2F%2Fd-56892552434747235.ampproject.net%2F2105150310000%2Fframe.html

यसको जवाफमा के आर के ले ट्विटर मा उनको नोटिस लाई ट्वीट गरेर लेखेका छन ।

प्रिय # साल्मानखान तपाईंको मानहानि केस तपाईंको हतासा र निराशा को प्रमाण हो । म मेरा फलोवर हरूलाई समीक्षा दिदैछु र म मेरो काम गर्दैछु। तपाईंले मलाई आफ्नो फिल्महरू समीक्षा गर्नबाट रोक्नुको सट्टा अझ राम्रो फिल्महरू बनाउनु पर्छ। म सत्यको लागि सधैं लड्ने छु ! केसको लागि धन्यबाद।

ट्विटर

Leave a comment

Your email address will not be published. Required fields are marked *