आईपीएल २०२१ को लागि दिल्ली क्यापिटलस ले ऋषभ पन्त लाई टीमको कप्तान नियुक्त गरेको छ ।

नियमित कप्तान श्रेयस अय्यर इङ्ल्यान्ड संग को एकदिवसीय सिरिजको पहिलो खेलमा घाइते भएका थिए । चोट गम्भीर भएको कारण श्रेयस अय्यर यस बर्षको आईपीएल बाट नै बाहिर भएका छन् ।

श्रेयस अय्यर को कप्तानीमा दिल्ली ले आइपिएलमा राम्रो प्रदर्शन गर्दै आएको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *