आईपीएल २०२१ को दोश्रो खेलमा चेन्नई सुपर किङ्स बिरुद्द दिल्ली क्यापिटस सात विकेटले विजाई भएको छ ।

दिल्लीका कप्तान ऋषभ पन्तले चेन्नई विरुद्ध टस जितेर फिल्डङ रोजेका थिए । पहिले ब्याटिङ गर्दै चेन्नई ले दिल्ली लाई १८९ रनको लक्ष्य दिएको थियो । दिल्लीले उक्त लक्ष्य १८.४ ओभर मा ३ विकेटले गुमाई पूरा गर्यो ।

दिल्लीका तर्फबट शिखर धवन ले ८५ र पृथभी सा ले ७२ रन बनाए । त्यस्तै चेन्नई बाट सुरेश रैना ले सबैभन्दा धेरै ५४ रन बनाए ।

दिल्ली का बलर कृषि वोक्स, आवेश खान र चेन्नई का शर्दुल ठाकुर ले समान दुई दुई विकेट लिए ।

दिल्ली का ब्याट्सम्यान शिखर धवन आइपिएल मा सबैभन्दा धेरै ६०० चौका लगाउने पहिलो ब्याट्सम्यान बनेका छन ।

दिल्लीको लागि पहिलो पटक कप्तान बनेका ऋषभ पन्तको यो पहिलो खेलमा जित हो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *