आइपिएल २०२१ को तेश्रो खेलमा कोलकत्ता ले हैदराबाद लाई १० रनले पराजित गर्यो । कोलकत्ता ले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभर मा ६ विकेट गुमाएर १८७ रन बनायो । जवाफमा हैदराबदले १७७ रन बनाउन सफल रह्यो ।

कोलकत्ता नाइट राइडर्स का ब्याट्सम्यान नीतीश राणा ले ८० र राहुल त्रिपाठी ले ५३ रनको अर्धसतीय पारी खेले ।

हैदराबाद का बलर राशिद खान र मोहम्मद नबी ले समान दुई दुई विकेट प्राप्त गरे र टी नटराजन र भुनेश्वर कुमार ले १-१ विकेट प्राप्त गरे ।

जवाफी ब्यटिङमा हैदराबाद ले पाँच विकेट गुमाई १७७ रन बनायो । हैदराबद का ब्याट्सम्यान मनिष पाण्डे ले सबैभन्दा धेरै ६१ र जोनी व्येष्टो ले ५५ रनको अर्धसतकीय पारी खेले ।

कोलकत्ता का बलर प्रशिद्ध कृष्ण ले दुई र सकिव अल हसन, पट कमिन्स र आन्द्रे रसल ले एक एक विकेट लिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *