सोमबार भएको आईपीएलको खेलमा राजस्थानले चेन्नाई लाई ७ विकेटले पराजित गर्यो । आफ्नो २०० औ आईपीएल खेल खेलिरहेका महेन्द्र सिंह धोनीको टीम राजस्थान संग पराजित भएपछि उनको लागि यो दिन खास रहेन । तर यो खेल जस बटलरको लागि बिसेष रह्यो ।

यस खेलमा बटलरले ४८ बलमा ७० रनको पारी खेले, उनको यस परिको कारण राजस्थानले सजिलै जीत निकल्यो । खेल पछि धोनीले बटलर लाई आफ्नो ७ नम्बरको जर्सी उपहार दिए । धोनी बाट उपहार पाएपछि बटलर खुशी देखिए ।

बटलर धोनीलाई आफ्नो आदर्श मन्ने गर्छन । उनले केही दिन पहिलेनै बताएका थिए धोनी के उत्कृष्ट खेलाडी र ब्यक्ति हुन । ऊनी पनि धोनी जस्तै दवाबमा राम्रो प्रदर्शन गर्न चाहन्छन ।

Leave a comment

Your email address will not be published. Required fields are marked *