Posted inबलिउड

अक्षय कुमार कोरोना पोजिटिभ

बलिउड नायक अक्षय कुमारले आफूलाई कोरोना पोजिटिभ भएको बताएका छन् । भारतमा कोरोनाको दोश्रो लहर सुरु भएको छ । पहिलो लहरमा धेरै सेलिब्रिटीहरु होम क्वारेन्टाइनमा रहेका कारण पनि उनीहरुमा कोरोना संक्रमण देखिएको थिएन । तर, दोश्रो चरणको कोरोनाको लहर भारतमा देखिदा धेरै कलाकार चलचित्रको छायांकनमा व्यस्त छन् । यसैले, पनि उनीहरुमा कोरोना संक्रमण देखिन थालेको […]