Posted inअन्तर्राष्ट्रिय

भ्याक्सिन लगाएको डेढ महिनापछि अर्जेन्टिनाको राष्ट्रपति कोरोना संक्रमित

अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेज दुवै डोज कोरोना भ्याक्सिन लगाएको डेढ महिना पछि संक्रमित भएका छन् । उनले गएको जनवरीमा रुसमा निर्मित स्पुतनिक भी भ्याक्सिन लगाएका फर्नान्डेज अढाइ महिनापछि अहिले संक्रमित पाइएका हुन् । डेलीमेलका अनुसार ६२ वर्षका फर्नान्डेजले २१ जनवरीका दिन ब्युनस आयर्स अस्पतालमा सार्वजनिक रुपमा खोप लगाएका थिए । अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेज कोरोना भ्याक्सिन लगाउँदै […]