Posted inटेक्नोलोजी

एप्पल आईफोन १२ संग चार्जर नपाइने

एप्पलले अन्ततः गत मंगलबार आफ्नो आइफोन १२ सिरिजका नयाँ आइफोन सार्वजनिक गर्यो । आइफोन १२, आइफोन १२ मिनी, आइफोन १२ प्रो र आइफोन १२ प्रो म्याक्स गरी चारवटा मोडेलका नयाँ आइफोन एप्पलले एकसाथ सार्वजनिक गर्यो । तर कम्पनीले यो पटक आफ्ना आइफोनसँगै चार्जर र इयरपड्स दिन बन्द गरेको छ । आइफोनसँगै चार्जर र इयरपड्स नदिने […]