Posted inकृषिबिजनेस

उखुको न्यूनतम समर्थन मूल्य ५४४ रुपैयाँ

काठमाडौँ — कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ५ सय ४४ रुपैयाँ ३३ पैसा प्रस्ताव गरेको छ । उखुको मूल्य सन्दर्भमा गठित मूल्य निर्धारण सिफारिस समितिको सुझावका आधारमा उत्पादन लागत, ढुवानी, बजारमूल्य, मुनाफालगायत जोडेर उक्त प्रस्ताव गरिएको मन्त्रालयले जनाएको छ । गत वर्षको तुलनामा प्रतिक्विन्टल ८ रुपैयाँ बढाएर ५ सय ४४ रुपैयाँ ३३ […]