Posted inबलिउड

सलमान खानले राधे फिल्म समीक्षाका लागि केआरके लाई कानुनी नोटिस दिए

कमल रशीद खान ( ​​केआरके ) जो यूट्यूबमा विवादास्पद तर लोकप्रिय चलचित्र समीक्षाका लागि प्रसिद्ध छन उनलाई सलमान खानले कानुनी नोटिस दिएका छन । बलिउड सुपरस्टार सलमान खानले भर्खरै रिलीज भएको हिन्दी फिल्म राधे को समीक्षा का लागि केआरकेको बिरूद्ध मुम्बईको अदालतमा मानहानि को मुद्दा दर्ता गरेका छन । https://twitter.com/kamaalrkhan/status/1397181935370260485?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1397181935370260485%7Ctwgr%5E%7Ctwcon%5Es1_c10&ref_url=https%3A%2F%2Fd-56892552434747235.ampproject.net%2F2105150310000%2Fframe.html यसको जवाफमा के आर के […]