Posted inआइपीएल

आईपीएल २०२१ : चेन्नई बिरुद्द दिल्ली ७ विकेटले विजयी

आईपीएल २०२१ को दोश्रो खेलमा चेन्नई सुपर किङ्स बिरुद्द दिल्ली क्यापिटस सात विकेटले विजाई भएको छ । दिल्लीका कप्तान ऋषभ पन्तले चेन्नई विरुद्ध टस जितेर फिल्डङ रोजेका थिए । पहिले ब्याटिङ गर्दै चेन्नई ले दिल्ली लाई १८९ रनको लक्ष्य दिएको थियो । दिल्लीले उक्त लक्ष्य १८.४ ओभर मा ३ विकेटले गुमाई पूरा गर्यो । दिल्लीका […]