Posted inटेक्नोलोजी

जीमेल १० अर्ब पटक डाउनलोड हुने चौथो एप बन्यो

लोकप्रिय इमेल एप जीमेल १० अर्ब पटक डाउनलोड भएको छ । यो १० अर्ब इन्स्टल भएको चौथो एप बनेको छ। गुगलको इमेल सर्भिस जीमेल विश्वभर निकै लोकप्रिय छ। जीमेलको एन्ड्रोइड एपले नयाँ कोसेढुङ्गा छोएको छ । जीमेलको एन्ड्रोइड एप १० अर्ब पटक डाउनलोड भएको छ । १० बिलियन डाउनलोड को माइलस्टोन मा पुग्ने जीमेल पहिलो […]