Posted inखेलटेक्नोलोजी

टोक्यो ओलिम्पिक्सलाई रुसी ह्याकरहरूले निशानामा बनाएको यूकेको भनाइ

रुसी ह्याकरहरूले यो वर्षको टोक्यो ओलिम्पिक्स प्रतियोगितालाई बाधा पुर्‍याउने उद्देश्यले निशानामा पारेको यूकेका अधिकारीहरूले बताएका छन्। यूकेको विदेश मामिला हेर्ने कार्यालयले रुसको जीआरयू सैन्य गुप्तचरले ‘आफ्नो प्रभाव बाहिरका अधिकारी र सङ्गठनविरूद्ध’ साइबर हमलाहरू गरेको जनाएको छ। कोरोनाभाइरस महामारीका कारण उक्त खेल प्रतियोगिता सन् २०२१ लाई सारिनुअघि त्यस्तो हमला गराइएको बताइएको छ। यद्यपि अधिकारीहरूले त्यो हमलाको […]