Posted inसुदूरपश्चिम

डडेल्धुरा अस्पतालको कोभिड वार्ड संक्रमितले भरियो

डडेल्धुरा अस्पतालको कोभिड वार्ड संक्रमितले भरिएको छ । सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको उपचारको केन्द्र डडेल्धुरा अस्पतालमा स्थापना गरिएको १६ शैय्याको वार्ड संक्रमितले भरिएको हो । सिनियर अहेब तथा सूचना अधिकारी टंकप्रसाद पन्तले शनिबारसम्म कोभिड वार्डका सबै शैय्या भरिएपछि थप संक्रमित आएमा उपचारमा समस्या सिर्जना हुने बताए । कोभिड वार्डमा भर्ना भएकामध्ये तीन जना आईसीयू […]