Posted inसुदूरपश्चिम

सुदूरपश्चिम प्रदेशका विमानस्थलको स्तरोन्नति गर्न बजेट विनियोजन

नेपाल नागरिक उड्डयन प्राधिकरणको आइतबार बसेको बैठकले सुदूरपश्चिमका विभिन्न विमानस्थलको स्तरोन्नतिका लागि बजेट विनियोजन गरेको छ । बैठकको अध्यक्षता पर्यटनमन्त्री प्रेमबहादुर अलीले गरेका थिए । धनगढी विमानस्थलका लागि १ अर्ब विनियोजन गरिएको छ । त्यसैगरी दार्चुलाको गोकुलेश्वर विमानस्थलका लागि २ करोड ६५ लाख बजेट विनियोजन गरिएको छ । बैतरीको पाटनस्थित बैतडी विमानस्थलको स्तरोन्नतिका लागि १ […]