Posted inक्रिकेट

आईपीएल 2021 : राजस्थान र दिल्ली को सजिलो जीत, हैदराबादको लागी अर्को चरणमा पुग्न कठिन

आईपीएल २०२१ को आज भएका दुई खेलमा राजस्थान रोयल्स र दिल्ली क्यापिटलस् विजयी भएका छन् । आज आइतबार भएको आईपीएल २०२१ को २८ औ खेलमा राजस्थान रोयल्स ले सनराइजर्स हैदराबाद लाई ५५ रनले पराजित गर्यो । पहिले ब्याटिङ गरेको राजस्थान ले २० ओभर मा ३ विकेट गुमाई २२० रन बनायो । राजस्थान का ओपनर जस […]