Posted inखबरप्रदेश १

धनकुटामा भीषण आगलागी

धनकुटा नगरपालिका वडा नं ७ स्थित चुलिवन सामुदायिक बनमा भीषण आगलागी भएको छ । शनिबार दिउँसाे २ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । चुलिबन सामुदायिक बनमा लागेको डढेलोको कारण बन छेवैमा रहेको धनबहादुर पौडेलको घर जलेर नष्ट भएको छ । आगलागीबाट पौडेलको १८ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको […]