Posted inराजनीति

बादलसहित अन्य पूर्वमाओवादी नेतासँग स्पष्टीकरण मागिने

नेकपामा विवाद चर्किँदा प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएका तथा अहिले नेकपा एमालेमा बसेका पूर्वमाओवादी नेताहरूलाई पदत्याग गरी सरकारबाट फिर्ता हुन पार्टीको केन्द्रीय कार्यालयले प्रस्ताव गरेअनुसार आइतवार बसेको नेकपा मओवादी केन्द्रको केन्द्रीय समितको बैठकले औपचारिक रूपमा निर्देशन दिने निर्णय गरेको छ। तर सरकारलाई दिएको समर्थन फिर्ता लिने अनुमान गरिएको भए पनि आफूहरूले अहिलेसम्म समर्थन फिर्ता […]