Posted inविचार

लिपुलेकबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिपछि नेपाली कांग्रेसको प्रेस विज्ञप्ति

नेपाली कांग्रेसका महासचिव गगन थापा र विश्वप्रकाश शर्माले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेकबारे दिएको अभिव्यक्तिप्रति आफ्नो ध्यानाकर्षण भएको बताएका छन् । उनले केही दिनअघि भारतीय प्रधानमन्त्री मोदीको एक कार्यक्रममा लिपुलेक क्षेत्रमा भारत सरकारले सडक निर्माण गरिरहेको भनेपछि नेपाली कांग्रेसको ध्यानाकर्षण भएको बताए । थापा र शर्माले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि भएको बताउँदै यस […]