Posted inआइपीएलक्रिकेट

आईपीएल : चेन्नइ संग पन्जाबकाे लज्जासपद हार

शुक्रबार मुम्बईको वान्खेडे क्रिकेट मैदानमा भएको खेलमा पन्जाब किङ्स लाई चेन्नाई सुपरकिङ्स किङ्स ले ६ विकेटले हरायो । चेन्नई का बलर चार ओभर मा १३ रन खर्चेर चार विकेट लिए । चेन्नाई बाट २०० औं खेल खेलिरहेका धोनीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरे । पहिलो ब्याटिङ गरेको पन्जाब ले २० ओभर मा आठ […]