Posted inक्रिकेट

पीएम कप छनौटः उपाधिका लागि बैतडी र अछाम भिड्दै

विनोद सिंह विष्ट, बैतडी – प्रधानमन्त्री कप (पीएम) एकदिवसीय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनौटमा आज बैतडी र अछाम भिड्दैछन् । यी दुुबैटोलीबिचको भिडन्त बिहान साढे ९ बजेदेखि कञ्चनपुरस्थित कभर्डहल मैदानमा हुने स्कोरर निरञ्जन बोहराले जानकारी दिनुभयो । बैतडी यसअघिको विजेता टोली हो भने अछाम उपविजेता टोली हो ।यसअघिको पीएम कप छनौटको फाइनलमा पनि बैतडी र अछाम […]