Posted inअन्तर्राष्ट्रिय

यस शहरमा अब २०२१ मा सूर्योदय हुनेछ

अमेरिकाको एक शहर मा दुइ महीना सम्म सूर्य को प्रकाश देखिने छैन । अमेरिकाको अलास्कामा मानिस हरु आउने दुइ महीना सम्म अध्यारोमा रहने छन । यस शहरमा अब २३ जनवरी स्थानीय समयानुसार दिउसो एक बजे सूर्योदय हुनेछ । यहाँ सरकारले आधिकारिक रूप मैं ६५ दिन सम्म अध्यारो रहने घोषणा गरेको छ । अलास्का ध्रुवीय क्षेत्रामा […]