Posted inअन्तर्राष्ट्रिय

अफगानिस्तानमा कार बम आक्रमणमा कैयौँ सुरक्षाकर्मीको मृत्यु

अफगानिस्तानको एउटा सैन्य शिविरमा भएको एउटा कार बम आक्रमणमा कम्तीमा ३० जना सुरक्षाकर्मीहरूको मृत्यु भएको छ। देशको पूर्वमा पर्ने गजनी प्रान्तमा भएको हो। विस्फोटनमा २० जनाभन्दा बढी घाइते भएको विवरणमा जनाइएको छ। यो अफगान सुरक्षाकर्मीमाथि पछिल्ला केही महिनायता गरिएका निकै घातकमध्येको एउटा आक्रमण हो। अफगानिस्तानकै जाबुलमा सवारीसाधनमाथि गरिएको एउटा छुट्टै बम हमलामा तीन जनाको ज्यान […]