Posted inसमाज

नेपालमा बलात्कारका दैनिक औसत छ घटना हुने

बलात्कारसँग सम्बन्धित घटना दैनिक औसत छवटासम्म हुने गरेका छन् । प्रहरी प्रधान कार्यालय कार्य तथा अपराध अनुसन्धान विभागका अनुसार आर्थिक वर्ष ०७६÷७७ मा दुई हजार १४४ वटा बलात्कार अपराधसम्बन्धी मुद्दा दर्ता भएका छन् । तीमध्ये १७ प्रतिशत महिला तथा बालबालिकाको बलात्कारपछि हत्या हुने गरेको सो विभागले जनाएको छ । तीन वर्षीया बालिकादेखि ७० वर्ष उमेरका […]