Posted inक्रिकेट

सन्दीप लामिछाने अन्नत बिग बास लिग बीबीएल खेल्ने

लेग स्पीनर सन्दीप लामिछानेले अन्नत अष्ट्रेलियाको चर्चित बिग बास लिग बीबीएल खेल्ने भएका छन् ।  अघिल्ला २ सिजन मेलबर्न स्टार्स्बाट खेल्दै आएका सन्दीपले यसपटक होबार्ट हरिकेन्सबाट खेल्ने पक्का भएको उनको व्यवस्थापन सम्बन्धी कार्य गर्दै आएका रमन सिवाकोटीले जानकारी दिए । क्लवले भोलि बिहान अनुबन्धबारे औपचारिक जानकारी गराउँदै छ ।  बीबीएल आगामी डिसेम्बर १० बाट शुरु […]