Posted inकोरोना भाइरसभारत

दिल्लीमा जनावरहरूको चिहानमा मानव दाहसंस्कार हुँदै

दिल्लीमा कोरोनाभाइरस नियन्त्रण भन्दा बहिर छ । परिस्थिति यस्तो भएको छ कि कोरोनाबाट बढ्दो मृत्युको कारण, दाहसंस्कार गर्न सम्सान घाट मा ठाउँ छैन । एनडीटीवी हिन्दी को खबर अनुसार अवस्था धेरैैैै डराउने छ, दिल्लीमा कुकुरहरुको दाहसंस्कार गर्न्ने मैदानमा मानवको अन्त्येष्टिको व्यवस्था गरिएको छ । दिल्लीमा हरेक दिन कोरोनाबाट मृत्यु हुनेको नयाँ कृतिमान बन्दै छ । […]