Posted inअन्तर्राष्ट्रिय

भुटानको साकतेङ राष्ट्रिय निकुञ्जमाथि चीनको दाबी

भारत र चीनको बीचमा रहेको भौगोलिक हिसाबले सानो देश भुटान आफ्ना ठूला दुई छिमेकी सीमालाई लिएर विवादमा रहेका बेला त्यसको चपेटामा परेको महसुस गरिरहेको छ। भारतसँग निकट सम्बन्ध रहेको भुटानको पूर्वी भागमा रहेको क्षेत्र विगतमा विवादित मानिएको थिएन। तर त्यहाँको वन्यजन्तुको आश्रयस्थल रहेको एउटा राष्ट्रिय निकुञ्ज रहेको क्षेत्रमा बर्खायाममा चीनले एकाएक नयाँ दाबी गरेपछि भुटान […]