Posted inलुम्बिनी

भैरहवामा पेट्रोल पम्प र ट्याङकरमा आगलागी

भैरहवा – रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ स्थित एभरेष्ट आयल सप्लायर्समा आगलागी भएको छ । सोमबार राति करिब साढे ७ बजे पेट्रोलपम्पमा ट्यांकरबाट इन्धन अनलोड गर्ने क्रममा ट्यांकरमा आगलागी भएको हो । दमकल पुगेर आगो निभ्याउने प्रयास भए पनि अझै आगलागी नियन्त्रणमा आएकाे जनइएकाे छ । प्रहरी र स्थानीयले निभाउने प्रयास गरेका छन । ट्याङ्करमा डिजल, पेट्रोल वा […]