Posted inपर्यटन

मझगाँउ विमानस्थल पुनः सञ्चालनका लागि शिलान्यास

मझगाउँ विमानस्थल २२ बर्ष पछी पुनः सञ्चालनका लागि शिलान्यास भएको छ । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नं. १६ मा रहेको उक्त विमानस्थलको शिलान्यास बुधबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले गरेका हुन। बि.स २०२३÷०२४ सालमा स्थापना भई नियमित उडाँन भर्दै आएको मझगाउँ विमास्थल शसस्त्र द्धन्द्धका समयमा असुरक्षाका कारण २०५६ सालबाट सञ्चालनमा आउन […]