Posted inकोरोना भाइरसभारत

कोरोना भाइरस: भारतको ‍महाराष्ट्र राज्यमा कर्फ्यु र लकडाउन

कोरोनाभाइरस सङ्क्रमण तीव्र गतिमा फैलिएसँगै भारतको महाराष्ट्र राज्यमा सोमवारदेखि कडा प्रतिबन्धात्मक व्यवस्थाहरू लागु गरिँदै छ। रातिको समयमा कर्फ्यु लगाइने छ भने सप्ताहान्तका बेला राज्यमा पूर्ण रूपमा लकडाउन लागु हुनेछ। भारतमा आइतवार एकैदिन ९३,२४९ सङ्क्रमित थपिएका थिए जुन गत सेप्टेम्बर महिनायताको सर्वाधिक सङ्ख्या हो। उक्त सङ्ख्याको आधा भन्दा बढी महाराष्ट्र राज्यको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले […]