Posted inआइपीएलक्रिकेटखेल

जस बटलर लाई धोनीको उपहार

सोमबार भएको आईपीएलको खेलमा राजस्थानले चेन्नाई लाई ७ विकेटले पराजित गर्यो । आफ्नो २०० औ आईपीएल खेल खेलिरहेका महेन्द्र सिंह धोनीको टीम राजस्थान संग पराजित भएपछि उनको लागि यो दिन खास रहेन । तर यो खेल जस बटलरको लागि बिसेष रह्यो । यस खेलमा बटलरले ४८ बलमा ७० रनको पारी खेले, उनको यस परिको कारण […]