Posted inराजनीति

ओलीले निलम्बन गरेपछि प्रचण्डसँग नमिली नेकपा एमाले पुनर्गठन गर्ने माधव नेपालको घोषणा

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूमाथि गरिएको निलम्बनको कारबाहीपछि प्रचण्डसँग नमिलीकनै अलग्गै रूपमा नेकपा एमालेको पुनर्गठन गर्ने बताएका छन्। सोमवार अपराह्न प्रधानमन्त्री ओलीले नेता नेपाल र एमाले उपाध्यक्ष भीम रावललाई ६ महिनाका लागि साधारण सदस्य नरहने गरी पार्टीबाट निलम्बन गरेका थिए। ओली हाल नेकपा एमालेको ‘वैधानिक अध्यक्ष नरहेको’ भन्दै नेता नेपालले आफूविरुद्धको कारबाहीलाई पूर्ण रूपमा अस्वीकार गर्ने […]