Posted inबलिउड

रणवीरको ‘८३’ दिल्लीमा करमुक्त

शुक्रबारदेखि रिलिज हुन लागेको बलिउड चलचित्र ‘८३’ लाई दिल्लीमा करमुक्त गरीएको छ । यस चलचित्र लाई समीक्षकहरुबाट उत्कृष्ट  प्रतिक्रिया पाएको छ । भारतीय राष्ट्रिय टिमका पूर्व क्याप्टेन कपिल देवको बायोपिक यो चलचित्रलाई रिलिज पहीलेनै समीक्षकहरुलाई देखाइएको थियो । चलचित्रलाई अधिकांश समीक्षकले ४ देखि ४.५ को रेटिङ दिएका छन् । यसैले बक्स अफिसमा यो चलचित्रले सुखद […]