Posted inभारत

भारतका रक्षामन्त्री राजनाथ सिंहलाई कोरोना सङ्क्रमित

भारतका रक्षा मन्त्री राजनाथ सिंह कोरोनाभाइरस बाट सङ्क्रमित भएका छन्। सामान्य लक्षण देखिएको र शंका लागेकाले कोरोना परीक्षण गर्दा सोमबार उनमा सङ्क्रमण पुष्टि भएको अधिकारीहरुले जनाएका छन्।  सङ्क्रमण पुष्टि भएपछि उनी घरमै आइसोलेसनमा बसेको रक्षा मन्त्रीको सचिवालयले जनाएको छ।  ‘मलाई आज कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको छ, सामान्य लक्षण पनि देखिएको छ, त्यसैले म अहिले […]